पुस्तौँ पुस्ता भन्नुस्। यो गजुरियल-गिता को मध्यमः अध्याय होला बल्ल। यो नयाँ अध्याय देख्दा गजुरियल-गिता को सम्पुर्ण पाठ अझै प्रकाषण भइनसकेको महसुस गरेँ। 🙏 गजुरियल 🙏
ठ्याक्कै , ओशोको बारेमा धेरै तयारी पश्चात् मनोजजीले श्रम सीप र बुद्धिको अनुपम प्रयास गरेको प्रतीत हुन्छ , हास्य व्यंग्य र प्रस्नोत्तर र पात्रहरु उदाहरणीय छन , मित्रको जय होस , जय ओशो।
एकदम गजब को प्रस्तुति ! सब्द उदाहरण , तरिका ,पात्र चयन एकदम मिलेको छ , सायद ओशो को पुस्तक पढ्नु भएको होला नभए मुल्ला नासुरद्दीन आउँथेंन ! थोरै लेग्रो तान्दा मोदी जस्तो आयो , ओशो ले पनि तान्छन तान्न त 😃 नभए एकदम सहि र सटिक छ ! जो पायो त्यसले ओशो को अभिनय गर्न सक्दैन ! You are the Legend majoj dai !
...this is what an intellectual comedian...even MAHA jodi couldn't provide such insight...i am imaging that how much research and practice you have done to perform in this form..wow hats off to you man.
you cannot compare maha jodi with manoj gajurel, maha jodi , they are legend their humor is of next level , manoj gajurel is superb but do not compare maha jodi with any other artist
त्यस्तो त मैले पहिले पनि यहाँको बिभिन्न ब्यक्तिहरूको क्यारिकेचर गरेको देखेको हुँ तर यो रुप र आवाज को मिश्रण देखेपछि यो मान्न बाध्य भए कि नेपालमा तपाईंजस्तो great artist छ भनेर u are so great gajurel ji 👏👏👏😂
❤❤❤❤❤ Long live Manoj Ji with your creativity. One of my favorite commedian artist. Brilliant and creative. Wonderful act of OSHO , a mystic - the master of masters. Superb. I enjoyed it Live and it is lovely to watch it again. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤
धेरै धेरै माया र समझना मनोज अंकल , You’re always the number 1 in your business.🫡 यस क्ष्यत्रमा आऊने हरेक का लागी प्रेरणा हुनूहुंछ हजूर ॥ Keep Rocking Young man❤️
मलाई तपाईंको क्यारिकेचर मन पर्थ्यो। तर ओशो को क्यारिकेचर तपाइको जिवनकै सबै भन्दा झुर क्यारिकेचर हो। ओशो पढ्ने, सुन्ने र हेर्ने म पनि एउटा साधक हु। ओशोको येति कम्जोर क्यारिकेचर नगरेको भए हुन्थ्यो ।
❤❤❤❤❤ Long Live Swami Ananda Arun Ji and Team for organizing such a fabulous program on the first day of new year 2080BS. Wonderful celebration. Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤
यश धर्तिकै सच्चा सपूत जस्लाइ न कुनै पार्टि न शक्ति पुजा न आशिर्वाद ।यस्ता युग परुष धर्तिले यदा कदामात्र जन्म दिन्छन हेभगवान उ्यस्तै प्रतिभाशाली देश डार्याउन सक्ने १ युग पुरुष पनि देउन नेपाल डुबि सक्याे बचाउनलाइ।
mimicry of rajnish ji for this deep level of understanding and executing exactly in his annotation vocal throw and even exactly his attitude for me after Shri Madan Krishna Shrestha and Shri Hari Bansha Acharya with due respect to all the other comedian of Nepal of my time as a early 90's Kid Shri Manoj Gajurel aka Gaju Real no one can beat him. Naman
नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन ❤
सचमे स्वामी रजनिश जिन्दा मिल्ने पर गुरु गजुरेलिसका बधाई ओर भारि धन्यबाद !
Manoj Gajurel is incredible hardworking and talent gem of country. 🙏🙏🙏
हाम्रो नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन।
❤❤❤❤❤
“जब तक जीना है तब तक सीखना, अनुभव ही जीवन में सर्वश्रेष्ठ शिक्षक है”
जय श्री राम🙏
जय श्रि राम हरहर महादेब
❤❤❤
सारै सुन्दर प्रतुती हाम्रो स्वामी जि हजुर लाई बधाई छ 💕💕 i love you osho💕💕
मेरो अाध्यातमिक गुरु अाेसाे प्रति नमन् छ।
हाम्रो पुस्ताको बहुप्रतिभाशाली कलाकार ।
🚩
पुस्तौँ पुस्ता भन्नुस्। यो गजुरियल-गिता को मध्यमः अध्याय होला बल्ल। यो नयाँ अध्याय देख्दा गजुरियल-गिता को सम्पुर्ण पाठ अझै प्रकाषण भइनसकेको महसुस गरेँ। 🙏 गजुरियल 🙏
@@shantvid 🌈
Best❤❤
ठ्याक्कै , ओशोको बारेमा धेरै तयारी पश्चात् मनोजजीले श्रम सीप र बुद्धिको अनुपम प्रयास गरेको प्रतीत हुन्छ , हास्य व्यंग्य र प्रस्नोत्तर र पात्रहरु उदाहरणीय छन , मित्रको जय होस , जय ओशो।
super manoj sir नेपालको महान क्यारिकेचर आर्टिस्ट !
यस्तो दुरुस्त जे पनि बन्न सक्ने र बोल्ने सक्ने मान्छे अर्को कुनै छैन
कलाको धनि प्रतिभाशालि कलाकार मनोज गजुरेल ❤
बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल . incredible and talent gem of country. 🙏🙏🙏
निकै रोचक एवम् ज्ञानवर्धक.....
New OSHO spoted in KTM, huge respect @ManojGajurel.
उहाँले यो कामको लागि कति मिहेनत गर्नु भयो होला , हामी कल्पना मात्र गर्न सक्छौ। श्यालुट छ दाइ।
प्रवचन र धर्म संगै हास्य रसको बेजोड मिलन । बज्जा आयो।
एकदम गजब को प्रस्तुति ! सब्द उदाहरण , तरिका ,पात्र चयन एकदम मिलेको छ , सायद ओशो को पुस्तक पढ्नु भएको होला नभए मुल्ला नासुरद्दीन आउँथेंन ! थोरै लेग्रो तान्दा मोदी जस्तो आयो , ओशो ले पनि तान्छन तान्न त 😃 नभए एकदम सहि र सटिक छ ! जो पायो त्यसले ओशो को अभिनय गर्न सक्दैन ! You are the Legend majoj dai !
❤❤❤❤❤
Long Live Bhaban Bhattaji and Team for helping Osho Tapoban to organize such a celebration at Tudikhel. Great job.
❤❤❤❤❤
अत्यन्त बौद्दिक अनि बहुप्रतिभासाली मनोज भैया ! भगवन आपको हमेशा चिरायु करे !
सताब्दी कै एक महान बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल
...this is what an intellectual comedian...even MAHA jodi couldn't provide such insight...i am imaging that how much research and practice you have done to perform in this form..wow hats off to you man.
I was thinking that too. How much he practiced to fit himself to portray this..
you cannot compare maha jodi with manoj gajurel, maha jodi , they are legend their humor is of next level , manoj gajurel is superb but do not compare maha jodi with any other artist
@@truespeaker3608 are you kidding me👎
@@truespeaker3608
Are you comedy me???😂
The best Nepali comedian of all times!
अत्यन्त रमाइलो अत्यन्त मार्मिक प्रवचन । नेपाल को कलाकार सब्रोटकृष्ट छन्
Multitalented personality Manoj Gajurel sahab! Jay ho 🙏👏👏👏
पहिला को भन्दा अहिले को चाहिँ आवाज मिलेको छ है ल मनोज sir
अनुभव ही जीवन में सर्वश्रेष्ठ शिक्षक है, जय श्री मनोज गजुरेल..🙏
मनोज गजुरेल साँच्चिकै प्रतिभावान कलाकार हुन् । कति राम्रो प्रस्तुति ! हँसाउँदै सकारात्मक सन्देश दिन पनि भ्याएका छन् यिनले ।❤
😍😍😍
Sounds feel so same
Such a incredible actor mr gajureal
And much naman Osho ❤
This episod has really revived Manoj Gajurel... strong slap to those who used to say his time has gone... evergreen Manoj Gajurel hats off....
Salute Manoj Sir..A multi-talanted guy..legendary..❤️❤️❤️
कपटी धर्मगुरूहरुको राम्रो नक्कल! धन्यवाद मनोज जि!
ओशो कुनै धर्म गुरु थिएनन् ।
त्यस्तो त मैले पहिले पनि यहाँको बिभिन्न ब्यक्तिहरूको क्यारिकेचर गरेको देखेको हुँ तर यो रुप र आवाज को मिश्रण देखेपछि यो मान्न बाध्य भए कि नेपालमा तपाईंजस्तो great artist छ भनेर u are so great gajurel ji 👏👏👏😂
अदभुत कलाकार।क्या दमदार प्रस्तुती।मनोज सर
He is such a incredible legand comedy with moral lesson ...❤
Wat a great show....beautifully done...
वा गजुरीयल प्रस्तुति असाध्य रमाइलो लाग्यो।
तपाई जस्तो अद्भभुत कलाकार सायद कोहि छैन नेपाल अधिराज्य भर । जे गरि नि ठ्याक्कै ! woww!!
❤❤❤❤❤
Long live Manoj Ji with your creativity.
One of my favorite commedian artist. Brilliant and creative.
Wonderful act of OSHO , a mystic - the master of masters. Superb.
I enjoyed it Live and it is lovely to watch it again.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤
धेरै धेरै माया र समझना मनोज अंकल , You’re always the number 1 in your business.🫡 यस क्ष्यत्रमा आऊने हरेक का लागी प्रेरणा हुनूहुंछ हजूर ॥ Keep Rocking Young man❤️
बौद्धिक प्रस्तुती ! 🙏 कलाकार मनोजजी !
मलाई तपाईंको क्यारिकेचर मन पर्थ्यो। तर ओशो को क्यारिकेचर तपाइको जिवनकै सबै भन्दा झुर क्यारिकेचर हो।
ओशो पढ्ने, सुन्ने र हेर्ने म पनि एउटा साधक हु। ओशोको येति कम्जोर क्यारिकेचर नगरेको भए हुन्थ्यो ।
Super act Mr Manoj gujrel ji
❤❤❤❤❤
Long Live Swami Ananda Arun Ji and Team for organizing such a fabulous program on the first day of new year 2080BS.
Wonderful celebration.
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤
डिट्टो छ ओशो को voice । great कलाकार 😮😮😮😮
मनोज गजुरेल को कलालाइ सलाम गर्नै प्रछ।
Waw waw dai waw
हैट मनोज गजुरेल।हामी नेपालीको सम्पत्ति
He is awesome. Manoj u are great. Love u.
BAHUT KHUB MANOJ 🎉🎉
मनाेज गजुरेल त अन्तरास्टिय कलाकार हिराे हुन❤❤❤
धेरै हांसियो है पर्भो धन्यवाद 🙏
exactly 🤘🤘😍🤩🤣🤣🤣🤣 i agreed with u 👍️👍️😎😎
वा सर वा मान्नुपर्छ तपाइँलाई हरेक स्थान मा fit😊
कलाकारितामा , “अकबरी सुन” मनोज गजुरेलजीलाई हार्दिक नमन् , मॅगलमय शुभकामना ! 🙏🏼🌹💐
कति सुन्दर प्रश्तुति 🌺🌺
Yo pustaako bahuprativasali kalakar 🙏🙏❤️
GEM for reason 🫂
Mimicked osho with proper speech 🙏❤️🕉
ईश्वरीय प्रतिभा प्राप्त कलाकार ।जो पनि बन्न सक्ने न्याय दिन सक्ने ।
81 Ma herera hasdai xu😂 king comedy of nepal
मेरो पुस्ता को टयालेन्ट कलाकार सुन्दर प्रस्तुती नेपाल को गौरव
गजबको प्रस्तुति ❤❤❤ love you गजुरेल सर
जिओ जिओ हजारौं साल गजुरेल जि 100% कोपि गजुरेल जि ।
well done manoj sir❤❤
Sachhai Yo daju man parcha. Manoj Gajurel Sir🙏🙏
Amazing 🎉🎉
Yr perception and understanding level is praiseworthy..hats off.
जे मा पनि फिट हुने कलाकार गजुरेल।
यश धर्तिकै सच्चा सपूत जस्लाइ न कुनै पार्टि न शक्ति पुजा न आशिर्वाद ।यस्ता युग परुष धर्तिले यदा कदामात्र जन्म दिन्छन हेभगवान उ्यस्तै प्रतिभाशाली देश डार्याउन सक्ने १ युग पुरुष पनि देउन नेपाल डुबि सक्याे बचाउनलाइ।
ओशोको स्वर कति अदभूत छ कि मनोज गजुरेल जस्तो ट्यालेन्ट कलाकारले पनि कपि गर्न सकेनन् ।
Osho ko aawaj ma jadu xa
Indian language manoj ko mother tongue navayera ho voice ta d2 copy garexa
@@poizonb0x अनि मोदिको त मिल्छ त ट्रम्पको मिल्छ WHO प्रतिनिधिको मिल्छ
@@m.r.b.channel8972 osho ko ni milexa ta
Gajab. कला, सिप, हास्य विद्वता, अद्भुत। सुनिरहँ लाग्ने। रसपूर्ण वाणी बल्ले बल्ले।
बहुप्रतिभाशाली मनोज दाजु
गजबको अभिनय छ मनोज गजुरेल ज्यु
हार्दिक नमन ओशो भगवान
भव्य र बेजोड प्रस्तुति ।
बहुप्रतिभाशाली नेपाली कलाकार
जय हाे गजुरेल दाई🙏🙏
सुपर साे यसलाई भनिन्छ, धन्यबाद मनाेेज सर
Best Comedian, Love From India ❤
Salute to Gajurel sir.Fantastic !
The one and only international level comedian for Nepal.
Jai Shri Ram. Jai Manoj Gajurel sir. Aum.
हाम्रो देशको कलाकारको बोल्नी शब्दहरू पनि अब हिन्दी पो हुन थालेछ जय भारत ।
विलक्षण प्रतिभा मनोज सर ❤❤❤
बहुप्रतिभा ।
he is a legend artist in Nepali comedy world.
यस्तो प्रतिभा शाली व्यक्ती सँग मिनाको साच्चै जोडि मिलेको थिएन!
Wow bhagwan osho jii ko pranam🙏🙏💐💐
अति असल कला भएका मनोजजीलाई धन्यवाद ।
Just loved it....❤ Godbless Manoj Gajurel n team.... For exact replica...... L❤ve ❤OSHO❤.....🌹
Dammi xa hau dammi .. ekdam ramro caricature xa. Sarai maja lagxa.
One day this video will be Most watched video of RUclips!
Manoj yekdam versatile
The great osho ❤❤❤❤
mimicry of rajnish ji for this deep level of understanding and executing exactly in his annotation vocal throw and even exactly his attitude for me after Shri Madan Krishna Shrestha and Shri Hari Bansha Acharya with due respect to all the other comedian of Nepal of my time as a early 90's Kid Shri Manoj Gajurel aka Gaju Real no one can beat him. Naman
गजुरियल, महान ईन रियल ।
wow wonderful gajurel sir!!
सानदार प्रस्तुती।
तेरे गला ओर कलाओंके लिय मेरा तरफसे बहुत बहुत स्वागतम ।🙏🙏❤️❤️🌺🌺🌺🌺🌺🌺🎅🎅🎅
Wow love it Manoj sir.
आेशाे शैलेन्द्र तिर क्यारिकेचर गयाे तरपनि धेरै राम्रोगर्नु भयाे नमस्कार 🌹🙏🌹
tremendous performance..this is really out of my expectation ..
Monoj sir lai ❤❤❤❤❤ salam
what a versatile Actor!
Manoj gajurel hajur ba kada aayo hai
Gajurel always at the point😅.
मनोज सर धेरै गहिराईमा खोज गरेर आफ्नो प्रस्तुति दिनु हुन्छ।अरु जस्तो मुख बंगो पार्नु पर्दैन।